उदयपुर, जेठ २३ । उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा आफै अनियन्त्रीत भई दुर्घटना