पर्साको वीरगञ्जमा कोरोना संक्रमणवाट १ जना बृद्धको मृत्यु
वीरगञ्ज, साउन ८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ । नारायणी अस्थाई कोभिड अस्पताल