९ बैशाख २०८३, बुधबार
घटना

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु

वीरगञ्ज, साउन १६ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । हिजो बिहीबार राति साढे ११ बजे नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको हो