धरान, साउन १४ । सुनसरी जिल्लाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको आज साँझ मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी