५ जेष्ठ २०८१, शनिबार
बाढी, पहिरो

असोज १० गतेसम्म देशैभरका नदीमा बहाव उच्च हुने, सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध

काठमाडौँ, ८ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी-पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभिन्न प्रविधिको माध्यामबाट सूचना पठाएर तथा फोनमार्फत नै सम्बन्धित सुरक्षा अधिकारी,