१२ असार २०८१, बुधबार
बाढी, पहिरो

मनसुनको दुई महिना : विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता

काठमाडौँ, ३२ साउन । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ ।