२३ बैशाख २०८१, आइतबार
अपराध

दाङमा आफ्नै छोराले गरे बाबुको हत्या

८ माघ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ । । तेजबहादुरले ५२ बर्षिय बुबा बाबुराम चौधरीलाई आइतबार राति ११ को समयमा हत्या गरेर आत्महत्या गरेको हो भन्ने देखाउन डोरीमा झुन्ड्याएको प्रहरीले