२३ बैशाख २०८१, आइतबार
अपराध

लागूऔषध सम्बन्धी मुद्दामा एभरेस्ट होटलका सञ्चालक लारी जेल चलान

१ फागुन, काठमाण्डौ । लागूऔषध सम्बन्धी मुद्दामा २१ वर्षपछि गत माघ २५ गते पक्राउ परेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पुर्पक्षकालागि जेलचलान गरिएका छन् । लारीलाई जिल्ला अदालत काठमाडौंले सोमबार गरेको आदेश अनुसार जेलचलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता