१३ बैशाख २०८१, बिहिबार
अपराध

लागूऔषधसहित तीन पक्राउ

२ असोज, दमौली । प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ