२२ बैशाख २०८१, शनिबार
अपराध

६५ ड्रम जाँड र २० लिटर मदिरा नष्ट

२३ असोज, सल्यान । कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट पारिएको छ । बजार अनुगमन निर्देशिकानुसार गठन भएको समिति, प्रहरी र पत्रकारको टोलीले सोमबार संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु