३० फाल्गुन २०८२, शनिबार
अपराध

लागुऔषधको ओसारपसार व्यापक : तीन दिनमा दुई विदेशीसहित १० नियन्त्रणमा

२ पुस, काठमाडौँ । पछिल्लो समय नेपालमा अवैध लागुऔषधको ओसारपसार व्यापक रुपमा भइरहेको छ । नेपाल प्रहरीले पछिल्लो तीन दिनमा दुई विदेशी नागरिकसहित १० जनालाई अवैध लागुऔषधसहित नियन्त्रणमा लिएको घटनाले नेपालमा व्यापक मात्रामा लागुऔषधको कारोवार भइरहेको छ भन्ने तथ्य पुष्टि