३० फाल्गुन २०८२, शनिबार
अपराध

युवकको वीभत्स हत्या

७ पुस, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो । धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ । आज