३० फाल्गुन २०८२, शनिबार
अपराध

बलात्कारीलाई आजीवन कारावास

३० फागुन, वीरगञ्ज । केही महीनायता प्रदेश नं २ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ ।प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र भmाले रासससँगको कुराकानीमा फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई