११ आश्विन २०८१, शुक्रबार
स्वास्थ्य

पर्वतमा झण्डै आठ सय जनाको निःशुल्क मुटुरोग परीक्षण

असोज २३, पर्बत | जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ । जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देवीस्थानमा छुट्टाछुट्टै शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त संख्याका बिरामीको परीक्षण गरिएको हो