अनारका औषधीय गुणहरु
अनार एक फलफुल मध्ये स्वास्थ्यका लागि महत्वपूर्ण फल हो । जसको सेवनले मानिसको जीवनलाई स्वस्थकर बनाउन मद्धत गर्दछन् । एक हिसावले सबै फलफुल स्वास्थ्यको लागि महत्वपूर्ण नै हुन्छ । त्यो मध्ये अनार पनि एक हो । मानिसको जीवनमा अनार स्वास्थ्यका