समुद्रटारमा सुविधासम्पन्न स्वास्थ्यचौकी
१५ साउन, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारस्थित समुद्रटार स्वास्थ्यचौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ । सुविधासम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले उद्घाटन गर्नुभएको हो । सरकारको रु दुई करोडको लागतमा नयाँ भवन बनेको छ । स्वास्थ्यचौकीको नयाँ