पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए
२१ मङ्सिर, बेझाड । पाल्पा जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना नागरिक आबद्ध छन् । जिल्ला स्वास्थ्य कार्यालय