३२ असार २०८३, बिहिबार
स्वास्थ्य

बढ्यो सिकलसेल एनिमियाका बिरामीको संख्या

बाँके, २१ माघ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई रु एक लाख बराबरको