२४ पुस २०८१, बुधबार
स्वास्थ्य

एकैदिन ७६० जनामा कोरोना पुष्टि, ३२४ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २५८९ जनामा पिसिआर परिक्षण गर्दा ४९४ जना र ३३३७ जनामा एन्टीजेन परिक्षण गर्दा २६६ जना गरी जम्मा ५९२६* नमुनाको परीक्षण गर्दा ७६०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी