२० भदौ २०८३, शनिबार
स्वास्थ्य

एकैदिन ९९ जना कोरोना संक्रमित थपिए, देशभर ३७३ सक्रिय संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जनामा पिसिआर परिक्षण गर्दा ४१ जना र १४५८ जनामा एन्टीजेन परिक्षण गर्दा ५८ जना गरी जम्मा १६३५ नमुनाको परीक्षण गर्दा ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी