५ मंसिर २०८१, बुधबार
स्वास्थ्य

देशभर ६६० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४२ जनामा पिसिआर परिक्षण गर्दा ३२६ जना र २७४० जनामा एन्टीजेन परिक्षण गर्दा ३३४ जना गरी जम्मा ४६८२* नमुनाको परीक्षण गर्दा ६६०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी