९ बैशाख २०८३, बुधबार
स्वास्थ्य

पूरा गरे ६८० जनाले क्वारेन्टाइन अवधि

चितवन, १४ वैशाख । अन्यत्रबाट जिल्ला प्रवेश गरेका ६८० जनाले क्वारेन्टाइन अवधि पूरा गरेका छन् । कोभिड–१९ को संभावित जोखिम हुन नदिन अन्यत्रबाट जिल्ला आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार