नेपालमा संक्रमितको संख्या २९२ पुग्यो, आज फेरि देखियो १ जनामा कोरोना पोजेटिभ
४ जेठ, काठमाडौं । नेपालमा आज फेरि १ जनामा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको नतिजा पोजेटिभ पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा.