२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

धनकुटामा थपिए ५ नयाँ कोरोना संक्रमित

जेठ ७, धनकुटा । धनकुटा जिल्लामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जनामा कोरोना भाइरस पोजिटिभ पाइएको हो । प्रतिष्ठान स्रोतका अनुसार थप ५ संक्रमितमा १ जना महिला