२२ पुस २०८१, सोमबार
स्वास्थ्य

देशभर २२७ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५१८ जनामा पिसिआर परिक्षण गर्दा १३७ जना र २८८३ जनामा एन्टीजेन परिक्षण गर्दा ९० जना गरी जम्मा ४४०१* नमुनाको परीक्षण गर्दा २२७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी