५ मंसिर २०८१, बुधबार
स्वास्थ्य

कोरोना भाइरस : गण्डकीमा बागलुङ बढी प्रभावित

बागलुङ, २९ जेठ । गत चैत १५ मा यहाँ पुष्टि भएको कोरोना भाइरस सङ्क्रमणको घटना गण्डकी प्रदेशको पहिलो र देशकै पाँचौँ थियो । बेल्जियमबाट फर्कनुभएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोरोना देखिएको साता दिन नबित्दै चैत २० मा सोही