१० आश्विन २०८१, बिहीबार
स्वास्थ्य

‘कोरोना प्रभावितलाई दुव्र्यवहार नगरौँ’

सुर्खेत, २३ असार । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ बाट प्रभावित भई क्वारेन्टिन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुव्र्यवहार नगर्न अनुरोध गरेको छ । पछिल्लोपटक क्वारेन्टिन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई