९ आश्विन २०८१, बुधबार
स्वास्थ्य

गंगालालमा उपचाररत ७ जनामा देखियो कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं, २३ असार । काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले यसको आधिकारिक पुष्टि गरेका छन् । उनका