१० आश्विन २०८१, बिहीबार
स्वास्थ्य

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

रियो दि जेनेरो, असार २३ । कोरोना भाइरस (कोभिड-१९) लाई सामान्य फ्लु भन्दै मास्क नलगाउने ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोलाई कोरोना संक्रमण पुष्टि भएको छ । बोल्सोनारोले मंगलबार ब्राजिलियन टेलिभिजनमा बोल्दै यसको जानकारी दिएका हुन् । बेस्सरी ज्वरो लगायत कोभिड-१९ का