२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

प्रदेश १ मा आज थप १८ जनामा देखियो कोरोना संक्रमण

विराटनगर, साउन १५ । प्रदेश १ मा आज थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म प्रदेश १ मा कोरोना संक्रमित संख्या ९९३ पुगेको छ । आज बिहीबार मात्रै थपिएका १८ जना नयाँ संक्रमितहरुमा मोरङमा