९ आश्विन २०८१, बुधबार
स्वास्थ्य

नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या बढ्यो

काठमाडौँ, १० साउन । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये आजसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका छन् ।