सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३२ जना नयाँ संक्रमित
धनगढी, साउन २१ । सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको