२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

सप्तरीमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु

राजविराज, साउन २१ । सप्तरी जिल्लाको रुपनी गाउँपालिका-५ गढियामा आज बुधबार होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनी डेढ महिनाअघि मलेसियाबाट घर फर्किएका थिए । कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शवको