९ आश्विन २०८१, बुधबार
स्वास्थ्य

वीरगञ्जमा थप १८ जनामा देखियो कोरोना संक्रमण

वीरगञ्ज, साउन ११ । पर्सा जिल्लाको वीरगञ्जमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगन्जको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार कोरोना संक्रमण पुष्टि