८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

पर्सामा थप ४५ जनामा देखियो कोरोना संक्रमण

वीरगञ्ज, साउन १८ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जना पुरूषहरु र १४ जना महिलाहरुमा कोरोना पोजेटिभ देखिएको हो ।