२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

भारतमा कोभिड–१९ समाप्त नहुञ्जेल नेपालमा जोखिम रहन्छ : मन्त्री ढकाल

काठमाडौँ, २७ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड–१९ समाप्त