२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, भदौ २। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५५० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो १४ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालले आज दिउसो ३:३०