२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३४४ पुग्यो

सुर्खेत, भदौ ११ । कर्णाली प्रदेशमा आज दिउसो २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३४४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो