७ श्रावण २०८३, बिहिबार
स्वास्थ्य

पाल्पामा कोरोना संक्रमणबाट ३० वर्षीया महिलाको मृत्यु

पाल्पा, भदौ १३ । पाल्पा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित ३० वर्षीया महिलाको मृत्यु भएको छ । जिल्लाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत तानसेन नगरपालिका-८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार अपराह्न निधन भएको छ । अस्पतालमा उपचार गर्न