६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

चितवनका ११ जनासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ २६ । चितवन जिल्लामा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ११ जनासहित थप २४ जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको ल्यावमा भदौ २६