२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

चितवनमा कोरोना संक्रमणवाट ३१ वर्षीय युवकको मृत्यु

चितवन, असोज २ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमति थप १ जना पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका-११ का ३१ वर्षीय पुरुषको आज विहान १२ः१८ मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले