६ आश्विन २०८१, आइतबार
स्वास्थ्य

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

काठमाडौँ, भदौ २७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १२०१ जनामा पुष्टि भएको छ । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ४१६ जना महिलाहरु र ७८५ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३१२० पुगेको छ ।