३० कार्तिक २०८१, शुक्रबार
स्वास्थ्य

बुटबलमा कपिलबस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

बुटबल, भदौ २९ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १ जना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका-५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको हो । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा २१