५ आश्विन २०८१, शनिबार
स्वास्थ्य

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

बागलुङ, ५ असोज । गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ । गण्डकी प्रदेश,