५ आश्विन २०८१, शनिबार
स्वास्थ्य

गाउँमै अल्ट्रासाउन्डबाट गर्भ जाँच

सिमकोट, ६ असोज । नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् । गाउँपालिकाको मुचु, याल्वाङ र याङ्गार