२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

‘आफ्नै हौसलाले क्यान्सरलाई जित्न सकिन्छ’

काठमाडौँ, २५ असोज । स्तन क्यान्सर लागेकाले आफ्नो हौसलाले क्यान्सरलाई पराजित गरेको अनुभव सुनाउनुभएको छ । नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले क्यान्सर विरुद्ध सचेतना अभियान क्रममा आज यहाँ आयोजना गरेको वेभ कार्यक्रमका सहभागिले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्ने जनाएका