२९ कार्तिक २०८१, बिहीबार
स्वास्थ्य

धरानको बिपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित युवतीको मृत्यु

धरान, १७ असोज । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका-४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिए । उनलाई असोज