२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज, कार्तिक १ । बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको