२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

प्रदेश नं १ मा २२० कोरोना सङ्क्रमित थपिए

विराटनगर, १२ मङ्सिर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२० जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ९११ जनाको पीसीआर परीक्षणमा ८९ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरुमा