१ मंसिर २०८१, शनिबार
स्वास्थ्य

ललितपुरमा कोरोना निको हुने वृद्धि, जिल्लामा सक्रिय सङ्क्रमित र मृतकको सङ्ख्या कति ?

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६९ र